तेस्रो वौद्ध कपको उपाधी आयोजकको पोल्टामा

सन्तोष गौतम /विकल्प न्यूज बेनी ५ असोज । बेनीमा बिहीबार सम्पन्न धौलागिरीमै सर्वाधीक बढी पुरस्कार राशीको फुटबल प्रतियोगिता तेस्रो वौद्ध कप २०७४ को उपाधी आयोजक वौद्ध युवा क्लब मंगलाघाटले जितेको छ ।    कालीपुल युनाईटेड क्लब (बल्याक) लाई फाईनलमा शून्यका विरुद्ध तिन गोल गर्दै आयोजकको (एल्लो) समूह बिजयी भएको हो । पहिलो हाफमा तिन गोल गरेको … Continue reading तेस्रो वौद्ध कपको उपाधी आयोजकको पोल्टामा